लण्डनमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई ‘बसुन्धरा श्री पुरस्कार’ प्रदान (फोटो फिचर)

लण्डन– बेलायत भ्रमणमा रहेका वरिष्ठ गायक प्रेमध्वज प्रदानलाई ‘बसुन्धरा श्री पुरस्कार–२०७५’ बाट सम्मान गरिएको छ । लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहका बीच प्रधानलाई राजदूत तथा बसुन्धरा प्रतिष्ठानका कूलपति डा. दुर्गाबहादुर सुवेदी र कोषाध्यक्ष पुनम सुवेदीले मफलर, माला, टोली,नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् । शुक्रवार साँझ आयोजित कार्यक्रममा गायक प्रधानको सम्मानमा बेलायतका चर्चित … Continue reading लण्डनमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई ‘बसुन्धरा श्री पुरस्कार’ प्रदान (फोटो फिचर)